मकवानपुर क्षेत्र नं. १मा कमल थापाको अग्रता

काठमाडौं । मकवानपुरमा पछिल्लो मतगणना अनुसार राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् । मकवानपुर क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट थापा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

उनले ५१३ मतसहित अहिले अग्रता लिएका छन् भने नेकपा एमालेका कृष्णप्रसाद दाहाल ४१९ मतसहित थापालाई पछ्याइरहेका छन् । यो निर्वाच क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्