कैलाली क्षेत्र नं. ५ मा एमालेका नारदमुनि राना अगाडी, आरजु राणा तेस्रो स्थानमा

कैलाली क्षेत्र नं. ५ मा एमालेका नारदमुनि राना अगाडी, आरजु राणा तेस्रो स्थानमा
कैलाली । कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त जानकारी अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् भने कांग्रेस उम्मेदवार आरजु राणा तेस्रो स्थानमा छनु् ।

रानाले ६२४ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्