धादिङ्गका सबै क्षेत्रमा वामगठबन्धनको अग्रता कायमै

धादिङ, २२ मंसिर । धादिङ जिल्लाका छ वटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा वामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । दिउँसो २ वजे सम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
संघ (१)
भूमि त्रिपाठी एमाले १८४९९
विश्व अर्याल नेपाली काँग्रेस ८७७२

संघ(२)
खेम लोहनी १३८३८ एमाले
दिलमान पाख्रीन १३२५० नेपाली काँग्रेस
प्रदेश(१ क
राजेन्द्र पाण्डे १६१८३९ एमाले
मधुकुमार श्रेष्ठ ७४३१ ९रुख़० लोकतान्त्रिक
प्रदेश (१)ख
शालिकराम जम्कटेल १४३१६ माओवादी केन्द्र
प्रभातकिरण सुवेदी ६१४७ नेपाली काँग्रेस
प्रदेश(२) क
डा रामकुमार अधिकारी ११५०० एमाले
रमेश धमला ११३८३ नेपाली काँग्रेस
प्रदेश(२ ) ख
जगत सिम्खडा११४४१ माओवादी केन्द्र
डम्बर तामाङ ११३६१९राप्रपा

प्रतिक्रिया दिनुहोस्