काठमाडौं क्षेत्र नं. ७ मा एमालेका रामविर मानन्धरको अग्रता

काठमाडौं क्षेत्र नं. ७ मा एमाले रामविर मानन्धरको अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नं। ७ को प्रारम्भिक मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् ।

मानन्धरले रामविर मानन्धर २१ हजार ४० मत ल्याउँदा राप्रपाका उम्दवार विक्रमबहादुर थापाले  १ हजार २ दुई ६५ ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्