काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा भट्टराईको अग्रता, गगन थापा पच्छ्याउँदै

काठमाडौं । सर्वाधिक रुपमा चासोका साथ हेरीएको काठमाडौं निर्वाचन क्षेत्र नं। ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अग्रता लिएको छ

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्