काठमाडौं ५ मा ईश्वर पोखरेलको अग्रता

काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएको छ ।

उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्