काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमान सिंहको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् । काठमाडौं क्षेत्र नम्बर १ को सर्वाधिक चासो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्