नुवाकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको हो।
काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो । अहिले पनि उद्दार कार्य जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्