प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा जे देखियो (फोटो फिचर)

काठमाडौं क्षेत्र ७ का स्वतन्त्र उमेदवार निमा फिन्जो लामाले मतदानका लागि लाइनमा बस्दै भने काठमाडौंको विकास र समृद्धिको लागि मलाई मतदान

मतदान गर्दै नेता तथा उम्मेदवार गगन थापा

 

गफिदै निर्वाचनमा

मतदाताहरुलाई नमस्कार गर्दै उम्मेदवार

मतदानपछि कुराकानी गर्दै नेता तथा उम्मेदवार प्रकाशमान सिंह

मतदानका लागि लाईनवद्ध रुपमा बसेका मतदाताहरु

तस्विरः अमृत बानीया

प्रतिक्रिया दिनुहोस्