कैलालीमा शान्तीपुर्ण रुपमा मतदान जारी,

कैलाली। पाँच निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ को कैलालीमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदानका लागि मतदाता बिहानैदेखि ब्यग्र प्रक्षिामा लाइनमा बसेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोविन्द रिजालले पनि मतदाताको सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताएका छन । सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउदै उनले मतदाता लाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरे।

 

प्रतिक्रिया दिनुहोस्