विरेन्द्र र बिन्दुको स्वरमा रहेको मन छुने नयां लोगगीत सार्वजनिक

 

 

 

 

 

पार्वती पाठक,
काठमाडौं । चर्चित गायक विरेन्द्र कठाएत र विन्दु बिहानीको स्वर रहेको लोकगित फोन मा मात्रै I love You को म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गितलाइ सुदुरपश्मि म्युजिक पा्र.लि ले बजारमा ल्याएको हो । गित निकै मन छुने र मार्मिक बनेर बजारमा आएको छ । यो गितले सबैको मन छुने आशा आफुले लिएको गायक विरेन्द्र कठायतले बताए ।उनले स्रोता दर्शकलाई गितलाई माया गरिदिन पनि आग्रह गरेका छन ।

मान रायको शब्द तथा विमला पुनको यस गितमा लय रहेको छ ।यस्तै अभिनयामा अहिलेकि चर्चित मोडेल सञ्चिता शाहि र टेक विष्ट लाई देख्न सकिन्छ । उक्त गीतको छायांकन विनोद सुन्दास ले गर्नु भएको छ भने सम्पादन करन चैसिरले गरेका छन् । यो गितले सफलता चुम्दैजाओस हाम्रो सुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्