फेरि आयो गौरी भट्टको स्वरमा रहेको देउडा गित छम्को छम्को, (हेर्नुहोस् भिडियो)
काठमाडौं । चर्चित गायिका गौरी भट्टको स्वर रहेको देउडा गित गीत छम्को छम्को सार्वजनिक भएको छ । यो गीत गौरी भट्टको आफ्नै अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो ।
यसमा गीतमा गायक भुवनसागर भाट र चर्चित गायिक गौरी भट्टको स्वर रहेको छ भने लय–शब्द र निर्देशन स्वयम् भाटकै रहेको छ । गीतको म्युजिक भिडियोमा भीम धानुक र सोबिका तिवारीको अभिनय रहेको छ ।
गायक तथा संगीतकार दीपक संगम बिसीले संगीत भरेको यो गीतलाई सतिष सिन्हाले छायांकन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्