प्रमुख दलका शीर्ष नेताहरुलाइ चुनौती

काठमाडौं ।मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने अन्तिम दौडमा जटेका छन् ।
सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले उनीहरूले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् । आसन्न दोसो्र चरणको निर्वानमा दलका नेताले आ आफ्नो जित हुने पनि दाबि गर्दै आएका छन ।
सोमबार राति १२ बजेपछि मौनअवधि सुरु हुने भएकाले उनीहरुले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् । गठबन्धनपछि दलभित्र देखिएको असन्तुष्टि, आफ्नैबाट हुने घातअन्तरघात, नयाँ दलप्रति आकर्षित युवाजमात र हेक निर्वाचनमा अदलवदल हुने न्युट्रल मतदाताले गर्दा यसपालिपनि काँग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका शीर्ष नेतालाई जिवयी बन्न सजिलो नभएको विश्वलेषक बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्