भोली सुक्रवार र क्रिसमस डेको दिन सार्वजनिक बिदा दिने नेपाल सरकारको घोषणा ।

काठमाडौं । नेपाल सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ तद् अनुसार डिसेम्वर १, २०१७ तथा क्रिसमस डे (डिसेम्वर २५ तारिख ) पौष १९ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्