विश्वकप अन्तर्गत आज सोमबार हुने खेलहरु
काठमाडौं । आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन् । समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन्।
पहिलो खेल –स्विडेन विरुद्ध दक्षिण कोरिया – ५.४५ बजे
दोस्रो खेल –बेल्जियम विरुद्ध पानामा – ८.४५ बजे
तेस्रो खेल –ट्युनिसिया विरुद्ध इङ्ल्याण्ड – ११.४५ बजे















प्रतिक्रिया दिनुहोस्