फिफा विश्वकप: फ्रान्सले इराकविरुद्ध तेब्बर अग्रतालाई लियो

काठमाडौं, ९ असार । फिफा विश्वकप २०२६ मा फ्रान्सले इराकविरुद्ध तेब्बर अग्रतालाई लिएको छ ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलको ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई तीन गोलको अग्रता दिलाएका हुन् ।

यसअघि कप्तान किलियन एम्बाप्पेले १४औं मिनेट र ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्