आज मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, २६ जेष्ठ । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल माथी छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने कार्यसूचिको तयारी छ ।




प्रतिक्रिया दिनुहोस्