कार्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
काठमाडौं, १५ जेष्ठ। काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत यो व्यवस्था गरेको हो । ।त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।
त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।
विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७।३ प्रतिशत महँगी बढेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्