आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य: तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने

काठमाडौं, १५ जेष्ठ। सरकारले तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताए ।

वाग्ले भने, ‘यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउनेछौं ।’ यसले नेपालको चिकित्सा क्षिक्षामामा क्रान्ति ल्याउने छ ।

प्रतिक्रिया दिनुहोस्