आयकर छुटको सीमा १० लाख पुर्याइयो
काठमाडौं, १५ जेष्ठ । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्याइएको छ । यसले सर्वसाधरणलाई सहज हुने छ ।




प्रतिक्रिया दिनुहोस्