आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं, १५ जेष्ठ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेपश्चात उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ । संसदमा प्रस्तुत हुने छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा। वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।
देशको मुल नीति अर्थ नतिले निर्धारण गर्ने भएकाले यसले ठूलो अर्थ राख्द छ ।

प्रतिक्रिया दिनुहोस्