आज सुन र चाँदी दुबैको मूल्य घट्यो

काठमाडों, ४ पुस । आज नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
यसले खरित कर्ताहरुलार्इृ केहि राहत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्