२८ जना डिएसपी एसपीमा बढुवा, अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा (सूचीसहित)

काठमाडौँ ।  नेपाल प्रहरीले २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा रहेका छन्।

हेर्नुस् बढुवा हुनेहरुकाे सूची र रोलक्रम

प्रतिक्रिया दिनुहोस्