पाल्पाको हुमिनमा बस दुर्घटना, ५ जनाको मृत्यु

अपडेट– काठमाडौं । पाल्पामा बस दुर्घटना हुदा  पाँच जना मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । घटनास्थलबाट पाँच जनाको शव निकालिएको प्रहरीले जनाएको छ । पाल्पा को रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको हो । घाइतेमध्ये १० जनाको युनाइटेड  मिसन अस्पताल तानसेन र ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।  बसमा २६र२७ जना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्