सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान

काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ ।
उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएको छ ।
उनी गत ८ जेठमा काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्