अनिता चलाउनेले बिना प्रमिसन दिल मा इन्ट्री छ भने पछि यस्तो भयो (भिडियोसहित)

काठमाण्डौ ।लोक प्रिय गायिका तथा संचारकर्मी   अनिता चलाउने को प्रस्तुति मा  ” बिना प्रमिसन दिल मा इन्ट्री  मार्यो मायाले”गीत को म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

अनिता चलाउने को एल्बम रहेको उक्त गीतमा  लोक प्रिय गायक तथा चर्चित मोडेल रामजी खाँण र अनिता च लाउने   आवाज रहेको छ भने, शब्द घनश्याम रिजाल र संगीत भने रामजी खाँणको  रहेको छ ।

गायिका  तथा संचार कर्मी अनिता चलाउनेको आफ्नै युट्युब च्यानल  बाट बजारमा ल्याएको उक्त गीतमा अभिनय पनि रामजी खाँणकै रहेको छ रामजी खाँणलाई चर्चित मोडेल रुबिना  अधी कारी ले साथ दिनु भयको छ ।

झन्डै ५० जना कोरस मा तयार गरिएको म्युजिक भिडियो को निर्देशन मौसम हिमाली ले गरेका छन् भने  उक्त भिडियोको छायांकन   दुर्गा पौड्यालले गरेका हुन् ।एकता फिल्म्स  प्रा ली ले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक   नबिन घर्ति मगर को रहेको छ।

प्रतिक्रिया दिनुहोस्