कक्षा १२ को परीक्षा तालिका फेरी सार्वजनिक( तालिकासहित)

काठमाडौं, १० बैशाख । स्थगित भएको कक्षा १२को परिक्षा तालिको फेरी सार्वजनीक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो । परिक्षाको पखाईमा रहेका विद्यार्थीहरुलाई अब भने ढुक्क भएको छ ।

प्रतिक्रिया दिनुहोस्