जय देबकोटाले गौरी भट्टलाई आफ्नो मायामा यसरी झुक्याय (भिडियोसहित)

काठमाडौं । लोक देउडा सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल सुदुरपश्मिकी चेलि गौरी भट्टको स्वरमा रहेको मन छुने लोक गित जुनकिरी सार्बजनिक भएको छ ।
निकै मामीर्क र उत्कृष्ट शब्दले भरिएको यो गित केहि दिन अगाडी मात्र स्टुडियो तरङ्ग मार्फत बजारमा आएको हो ।
देउडा संगीतका क्षेत्रमा स्थापित भएकीसकेकी भट्ट अब भने लोक दोहारीमा पनि जम्दै जान थालेकिछन् ।

छोटो समय मै आफुलाइ एक सफल गायिकाको रुपमा स्थपित गराउन सफल भएकी भट्टको आवाज कुनै गायिका भन्दा कम छैन ।
उनको आवाज पछिल्लो समय स्रोता दर्शकको मनमुटुमा बस्न समेत सफल भएको छ ।
करिब ति वर्ष देखि देउडा संगीतका क्षेत्रमा लागी रहेकी भट्ट का गीतहरु एक पछि अर्को हुदै धमाधम बजारमा आउन थालेका छन् ।
उनले गायको लोकगीत जुनकिरी ले पनि अहिले बजारमा चर्चा बटुलिरहेको छ ।
गौरी भट्टका थुर्पे गीतहरु हिट भएका छन् भने कतिपय आउने क्रममै रहेका छन् ।अहिले उनी गीत गाउनमै ब्यस्त रहेकी छन् ।
यस गितमा जय देबकोटा र गौरी भट्ट को स्वर रहेको छ भने गीत को लय सब्द जय देबकोटा आफैको रहेको छ। एलिना रायीमाझी र यज्ञस्वर शर्माको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=aGMYuwKcs2I&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्