भोलि सार्वजनिक विदा, सेयर बजार बन्द हुने
काठमाडौं, ९ पुस । भोली बुधबार सेयर बजार बन्द हुने भएको छ । बुधबार पुस १० गते (२५ डिसेम्बर) क्रिसमस डे को अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
बुधवार सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बिहीबार बिहान मात्र खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्