डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने

काठमाडौं । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल-चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ ।

काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो ।

भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्