अहिलेकी चर्चित मोडल संञ्चिता शाहीे एक्कासी बलु बिसीको पिरतीमा यसरी परिन (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं । राजु परियार र पूर्णकला बिसिको सुमधुर स्वरमा सजिएको मार्मिक लोकदोहोरी गीत “पिरतीमा ज्यान बाजी”बजारमा आएको छ । निकै मार्मीक बनेर बजारमा आएको यो गीत चर्चामा समेत रहेको छ ।


बिष्णु खत्रीको उत्कृष्ट लय सृजना रहको गीतमा प्रलाहद सुबेदिको शब्द सृजना रहेको छ । गीतमा बलु बिसी र अहिलेकी ब्यस्त अनि चर्चीत मोडल संचिता साहिको जिवन्त अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशन बिक्रम चौहानको रहेको छ भने मिलन बिकको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=Akvqn29vSlI&feature=share

प्रतिक्रिया दिनुहोस्