प्रभु बैंकले पनि लाभांश वितरण नगर्ने

काठमाडौं,९ माघ । प्रभु बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्