थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं, साउन ५ ।  नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो।

यसअघि १८ वटा कम्पनीलाई बोर्डले लाइसेन्स प्रदान गरिसकेको छ।

यी हुन लाइसेन्स पाउने थप ११ कम्पनीः

१) मिल्की वे सेयर ब्रोकर कम्पनी लि.
२) क्यापिटल हब प्रा. लि.
३) आकाशभैरव सेक्युरिटिज लि.
४) पाही इन्भेष्टमेन्ट प्रा. लि.
५) एस्. पी. एस्.ए. सेक्युरिटिज लि.
६) एन.एम.बि. सेक्यूरिटिज लि.
७) सानिमा सेक्यूरिटिज लि.
८) स्टक्स्कार्टस् सेक्युरिटिज लि.
९) इन्दिरा सेक्युरिटिज प्रा.लि.
१०) ब्लु चिप सेक्युरिटिज लि.
११) गरिमा सेक्युरिटीज् लि.

प्रतिक्रिया दिनुहोस्