मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’मा छुट

काठमाडौं, बैशाख २५ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’मा फुड एन्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्