अब गलत समाचार लेख्ने पत्रकारलाई कारवाही गरिने

काठमाडौं । भारत सरकारले झूटो समाचार लेख्ने पत्रकारलाई कारवाही गर्ने भएको छ । सूचना तथा प्रसारण मन्त्रालयले प्रेस विज्ञप्ती निकालेर झूटो वा गलत समाचार लेख्ने पत्रकारलाई कालो सूचीमा राख्ने चेतावनी दिएको हो ।

समाचार गलत भए नभएको बारे प्रेस काउन्सील अफ इन्डिया र न्यूज ब्रोडकास्टर्स एसोशिएसनले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ नियम अनुसार गलत समाचार लेख्ने पत्रकारको मान्यता स्थाई वा अस्थाई रुपमा खारेज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्