रणवीर भन्दा महंगा भए वरुण , लिन्छन १० करोड पारिश्रमिक
काठमाडौं । इन्डीयन प्रीमियर लिग आईपीएल को शुरुवात ७ अप्रिलबाट हुँदैछ । यसलाई क्रिकेट महाकुम्भ मानिन्छ । क्रिकेटप्रेमीहरुका लागि यो खुसीको कुरा नै हो ।
आईपीएलको उद्घाटन समारोहमा रणवीर सिंहले १५ मिनेट नाँच्नको लागि करोडौं शुल्क लिने चर्चा छ ।
रणवीर सिंहबाहेक त्यहाँ, वरुण धवन, जैकलीन फर्नाडिज र परिणीति चोपडाले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।
वरुण धवनलाई रणवीर सिंहलाई भन्दा धेरै पारिश्रमिक दिइएको छ ।
वरुण धवन यस कार्यक्रममा प्रस्तुती दिने सबैभन्दा महंगा कलाकार बनेका छन् । वरुण धवनलाई करीब १० करोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्