सारिका के.सिको मायामा धोका पाएपछि मोडल बिपेश घिमिरे बने जोगी (भिडियोसहित)

काठमाडौं ।  लोकदोहोरी गायक विशाल सोनिको “जोगी” बोलको निकै मर्मस्पर्शी गित बजारमा आयको छ। गायक तथा सर्जक ऋषि खड्काको लय शब्द रहेको गितमा चर्चित लोकदोहोरी गायिका बिष्णु माझी र बिशाल सोनिको स्वर रहेको छ।

 

साङ्गेतिक जगतमा आफुलाइ फरक रुपमा प्रस्तुत गर्दै आयका चर्चित मोडल बिपेश घिमिरे र चर्चित मोडल सारिका के सिको यस गीतमा अभिनय रहेको छ । गित सबैलाई मर्मस्पर्शी बनाउने खालको रहेको छ ।

 

कुशल निर्देशक बिक्रम चौहानले निर्देशन गरेको गितको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि।क ले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्