कुमकुम सेरामिक्सद्वारा नेपाल कै ठुलो टाइल शोरुमको उद्घाटन

कुमकुम सेरामिक्स, तिलगङ्गाले नेपाल कै ठुलो VARMORA ब्राण्डको टाइलको शोरुमको साथ साथै कुबेर इलेक्ट्रीकल्स एन्ड अप्प्लिएन्सेस उद्घाटन गरेको छ । प्रमुख अतिथि Varmora कम्पनीका ManagingDirector श्री मनिश भर्मोराद्वारा उद्घाटन गरिएको कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरु रइलेक्ट्रीकल्स अप्प्लिएन्सेहरुका बारेमा जानकारी दिएका छन् ।

साथै कुमकुम सेरामिक्स र कुबेर इलेक्ट्रीकल्स एन्ड अप्प्लिएन्सेसबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरिएको व्यवस्था बारे जानकारी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्