यस्तो छ चालू आवको मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं, साउन ६ । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ।
गभर्नर महाप्रसाद अधिकारीले आव आज २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
नयाँ मौद्रिक नीतिले सर्वाधिक आलोचित बनेको गत आवको सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ। यस्तो कर्जामा न्यूनतम सीमा हटाउँदै अधिकतम सीमालाई कायमै राखेको हो।






















प्रतिक्रिया दिनुहोस्