सुरज गैह्रे बिबशको “एउटा पाइलो” यसरी बनेर बजारमा आयो (भिडियोसहित)

काठमाडौं । सुरज गैह्रे बिबशको शब्द रहेको नया आधुनिक गित एउटा पाईलो बजारमा आएको छ । अधिकांस नेपालीहरुको पिडा र यथार्थता यस गितमा पोखिएको छ ।

अमृत भन्डरिको एल्बम”स्वर्मलिका”मा समाबेश गित हो “एउटा पाईलो” जुन गित लाखौ बिदेशिएका नेपालिहरुको एउटै पिडालाई गितले बोल्न खोजेको छ ।
यस गितमा स्वर र संगीत अमृत भन्डारीको रहेको छ ।

अमृत भण्डारीको उत्कृष्ट गायन तथा संगित रहेको यश गितलाई निर्देशन गरेका छन जनक शिङ्गले भने छायांकन मुकेश हुमागाईले गरेका छन ।

टेकेन्द्र शाहको सम्पादन छ भने चर्चित मोडल सनम कठरायको अभिनयमा उर्मिलाले साथ दिएकि छन । यस्लाई म्युजिक नेपाल युटुव च्यानलले बजार ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्