मोडेल संञ्चिता शाहीले अभिनय गरेको अन्धोपनको माया नेपाल म्यूजिक अवार्डमा पर्न सफल , जिताउन संञ्चिताको अनुरोध

काठमाडौं । लोकगित संगीतको क्षेत्रमा क्रियाशील‘ अहिलेकी चर्चित मोडेल संञ्चिता शाहीले अभिनय गरेको गित नेपाल म्यूजिक अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल भएको छ ।

‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले गरिएको अवार्डमा उनले अभिनय गरेको लोकगित अन्धोपनको मायाले छनोटमा पर्न सफल भएका हो ।

आफुले अभिनय गरेको गित नेपाल म्यूजिक अवार्ड २०७५’ को मनोनयनमा पर्दा आफुलाइ निकै खुशि लागेको र गीत संगीतको क्षेत्रमा अगाडि बढ्न अझै हौसला बढेको उनले बताएकी छन् ।
साथै उनले स्रोत दर्शक र गायक मौसम गुरुडलाइ धन्यबाद दिनुका साथै सम्झेकी पनि छिन ।

दर्शककै माया र साथले गित मनोनयनमा पर्न सफल भएको उनी बताउछिन । जति माया दिनुभएको छ र आज जो ठाउँमा संञ्चिता शाहि भनेर उभिएकी छ सबै उहाँहरुले नै गर्दा हो उनले भनेकी छिन,

यो अवार्डमा आफुलाइ जिताउनका लागि सो्रता दर्शकको माया र साथ अनि सपोर्ट चाहिने उनी बताउछिन । आफुलाइ जिताउन पनि उनले आग्रह समेत गरेकी छिन् ।

स्रोता र दर्शक ले गर्दा नै आज यहाँ सम्म पुगेकोले आफनो दाहिने हात भएको मोडेल शाही ले बताइन ।

पछिल्लो समय सञ्चिता शाहिले मोडेल गरेका गीतहरु एकपछि अर्को हिट हुदै जान थालेका छन ।
मोडलिङ क्षेत्रमा लागेको छोटो समय मै आफ्नो अभिनय कलाबाट लाखौं दर्शक को मन जितिसकेकी संचिताले अभिनय गरेका धेरै म्युजिक भिडियो हरुले सांगीतिक बजारमा राम्रो चर्चा बटुलिसकेको छ।

नेपाल म्युजिक अवार्ड को भोटिङ कोड पनि सार्वजनिक भइसकेको छ ।  गीत सङ्गीत प्रेमिहरुले  भोट गरेर सहयोग गरिदि आग्रह गर्दै भोट गर्ने तरिका type NMA space 4E send to 34343 पठउन पर्ने छ ।

नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरेको छ ।

कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गर्ने व्यवस्था गरिएको सह–संयोजक प्रदीप अधिकारीले जनाए ।
कार्यक्रम २०७५ बैशाख १५ गते काठमाडौँको होटल अन्नपूर्णमा हुने छ ।

 

तपाइ संञ्चिता शाहि यो म्यूजिक अवार्ड जित्न सफल हुनुहोला हाम्रो शुभकामना

प्रतिक्रिया दिनुहोस्