सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं , असोज ६। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तनहुँको बन्दीपुर स्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।बैंक र रिसोर्टबीच सो छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्