तिजमा माईत हिडेकी चेलीको स्कुटि चोरी भएपछि… (भिडियो सहित)
काठमाडौं । नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न बिषय समाबेश गरि मनिसहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता प्रकारका भिडियोहरु निर्माण भैरहेका छन् ।
हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । भिडियोमा समाजमा चलि आएका विभिन्न विषयलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।
मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।
दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ ।
हेर्नुस भिडियो:
प्रतिक्रिया दिनुहोस्