नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सिन्धुलीको कमलामाइमा विस्तार
काठमाडौं , भदौ १६ । नेपाल इन्भेष्टमेन्ट बैंकले ममलामाई नगपालिका सिन्धुलीमाडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो ८७ औं शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्काबहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे ।
सिन्धुली माडी शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्