नेपाल एसबिआई बैंक लि. द्वारा बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्र्ट २०२० प्राप्त

काठमाडौं, भदौ १५ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदानगरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ ।

उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापतआईक्यानले बैंकलाई प्रदान गरेको हो ।होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माद्वारा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमलाई प्रदान गरिएको छ ।

नेपाल एसबिआइ बैंकले ८८ शाखा, १९ एक्स्टेन्सनकाउन्टर, ७ प्रादेशिक कार्यालय ६ शाखा रहित बैंकिङ सेवातथा ज्ञ कर्पोरेट अफिस गरि १२१ आउटलेटहरुका साथै १२२ एटिएमबाट आफ्नो सेवाप्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्