काठमाडौंको पुतलीसडकमा रहेको शेयरमार्केटमा आगलागी, (तस्वीरसहित)

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको शेयरमार्केटमा आगलागी भएको छ । काठमाडौंको पुतलीसडक स्थित सेयरमार्केटमा सोमबर बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ ।

सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा नियन्त्रणमा आउन सकेको हो ।  निकै भीड रहेको छ भने केही सिलिन्डर ग्याँस पड्किएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्