एनआईसी एशिया बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थप्यो
काठमाडौं, असार १० । एनआईसी एसिया बैकले ऋणपत्रमा अवेदन दिने मिति थपेको छ। बैंकले असार ६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने मिति थप गरेको हो।
बैककाअनुसार अवेदन भर्ने मिति असार २० गतेसम्म बढाइएको छ। ऋणपत्रमा २५ कित्तादेखि १५ लाख कित्ता सम्म अवेदन दिन सकिन्छ।
ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे आठ प्रतिशत ब्याज पाउँछन्।
प्रतिक्रिया दिनुहोस्