राजनीति
प्रचण्ड–नेपाल पक्षले बैठक बोलाउन दिएको समयसीमा आज सकिँदै, अब के गर्लान ओली ?
काठमाडौं, कार्तिक २४ । पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष
पार्टी फुट्न लाग्यो, सबै मिलेर बचाऔं: प्रधानमन्त्री ओली, माधव नेपालले भने – रोक्ने जिम्मा तपाईंकै हो
काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले
पूर्वसांसद वीरबहादुर लामाको निधन
काठमाडौँ, कार्तिक २३ । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
नेकपा विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रीले गरे माधव नेपालसहित ४ नेतासँग छलफल
काठमाडौं , कार्तिक २३। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री केपी
राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि काठमाडौंमा हुने
काठमाडौं , कार्तिक २३ । राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि हुने भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, अवस्था यस्तो छ
काठमाडौं, कार्तिक २२ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। शुक्रबार
कुनै पनि हालतमा नेकपा फुट्दैनः मन्त्री श्रेष्ठ
काठमाडौं , कात्तिक २२ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कुनै पनि
बाबुराम भट्टराई भन्छन्- सरकारको दुष्कर्मबारे छलफल गर्न संसद् बोलाऔं
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारको दुष्कर्मबारे छलफल गर्न संसद्
विवाद समाधानका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं , कर्तिक २२ । नेपाली काँग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक आज पनि बस्दै छ ।
बालुवाटारमा चर्काचर्की : प्रधानमन्त्री ओलीको जवाफ– तपाईँहरु गुटबन्दी गर्ने, मैले किन बैठक बोलाउने ?
काठमाडौं , कर्तिक २२ । नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र
प्रचण्ड समूहले ओलीलाई बुझायो २ पृष्ठ लामो पत्र, तत्काल बैठक बोलाउन माग
काठमाडौँ, कार्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले
प्रचण्डले बोलाएको अनौपचारिक भेला सकियो, भयो यस्तो निर्णय
काठमाडौं, कार्तिक २१ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक

