समाचार

काठमाडौं उपत्यकामा आज थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको

आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

काठमाडौं, साउन १४ । नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

राखेपका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए शपथ

काठमाडौं, साउन १४ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष

सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना

काठमाडौं, साउन १४ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणिकरण

कठमाडौं , साउन १४ । दुईवटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

१५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ

काठमाडौं, साउन १४ । १५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ

भारतलाई सीडीओको पत्र– कालापानी हाम्रो हो, त्यहाँ जान नेपालीलाई नरोक्नु

काठमाडौं , साउन १४ । केही हप्ताअघि भारतले नेपालीलाई कालापानी, लिम्पियाधुरा क्षेत्र प्रवेशमा रोक लगाउन

महाकाली नदीमा जल सतह बढ्यो, सतर्क रहन चेतावनी

काठमाडौं, साउन १४ । अविरल वर्षासँगै महाकाली नदीमा जल सतह बढेकाले कञ्चनपुरमा बाढीको खतरा अनुमान

एसईईको नतिजा एक हप्ताभित्रै, रुजु कार्य धमाधम

काठमाडौँ, साउन १४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा एक हप्ताभित्र सार्वजनिक

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु, एकजना बेपत्ता

काठमाडौं, साउन १४ ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको

रुकुम पश्चिममा भीरबाट लडेर दुई महिलाको मृत्यु

काठमाडौं, साउन १४ । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ ।रुकुम पश्चिमको

स्याङ्जामा थप १८ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, साउन १४ । । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि