मुख्य खबर

कालीकोटमा वडाध्यक्ष न्यौपानेमाथि कुटपिट, पाँच जना पक्राउ

काठमाडौं , बैशाख १८ । कालीकोटको पचालझरना गाउँपालिका(१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ

अझै केही दिन वर्षाको सम्भावना, सर्तक रहन सुझाव

काठमाडौं, बैशाख १८ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली

ट्रकमा बम आक्रमण, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं, बैशाख १७ । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ

राहत वितरणमा अनियमितता : कतै तालाबन्दी, कतै नाराबाजी

काठमाडौं, बैशाख १७। सप्तरीको कञ्चनरुप नगरपालिका(९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४

बजेट अधिवेशन बोलाउने तयारी

काठमाण्डौ , बैशाख १७ । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ

अमेरिकामा कोरोनाको कहरः १५ नेपालीको मृत्यु, अन्य देशमा कति ?

वासिङ्टन डिसी, बैशाख १७ । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको

लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता

काठमाडौं , बैशाख १७ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप

बलिउड अभिनेता इरफान खान निधन

काठमाडौं , बैशाख १७ । बलिउड अभिनेता इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा

दिनानुदिन पेचिलो बन्दै नेकपा विवाद, सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं , बैशाख १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै

जनसम्पर्क अष्ट्रेलिया र कांग्रेस जनसम्पर्क विभाग प्रमुखबीच अन्तरक्रिया

काठमाडौं, बैशाख १६ । एक लाखभन्दा बढीको संख्यामा अष्ट्रेलियामा रहेका नेपालीहरूमा कोरोना भाइरसका कारण परेको

लकडाउन गरिए पनि बंगलादेशमा गार्मेन्टका मजदूर काममा फर्किए

काठमाडौं, बैशाख १६ । कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक ९गार्मेन्ट० उद्योगका

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं , बैशाख १६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली